‘मनसँग मन’ पोस्टपोन्ड, रोमान्टिक मुडमा पुष्प र वर्षा

द सिनेमा टाइम्स, काठमाडौं – कैलाश राई निर्देशित सिनेमा ‘मनसँग मन’को रिलिज डेट पोस्टपोन्ड भएको छ । चैत २७ गतेको प्रदर्शन आउने भनिएको सिनेमाको नयाँ रिलिज डेट केहि दिनमा सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ । वितरक करण श्रेष्ठका अनुसार, कोरोनाको जोखिम कायमै रहेको र अभिनेता पुष्प खड्काको एकै दिनमा दुई सिनेमा रिलिज हुने भएकाले…