पूजाले गरिन ‘शुवस्त्रम् फेसन भल्ट’को उद्घाटन

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री पूजा शर्माले 'शुवस्त्रम् फेसन भल्ट'को शुभारम्भ गरेकी छन् । बुधबार पुतलीसडक स्थित युनि वेयरसँगैको भवनमा शुवस्त्रमको रिवन काटेर उद्घाटन गरेकी हुन् ।     डिजाइनर प्रतिक्षा पौडेल र युनि वेयरका सञ्चालक सुजन सुवेदीको सयुक्त लगानीमा सञ्चालमा ल्याएका हुन् । फेसन भल्टमा सम्पुर्ण ग्राहकको क्षमता अनुसारका ड्रेस उपलब्ध गरीने सञ्चालक…