अमेरिकामा ‘लाइफ इन एलए’को ६५ प्रतिशत छायांकन सकियो

द सिनेमा टाइम्स, काठमाडौं - अमेरिका र नेपालमा छायांकन हुने सिनेमा 'लाइफ इन एलए'को ६५ प्रतिशत सुटिङ सकिएको छ । निर्माण टिमको अनुसार सिनेमाको अमेरिकाको सम्पुर्ण छायांकन सकिएको छ । लाइफ इन एलएको अमेरिकाको लस एञ्जलस, सन फ्रान्सिको र लस भेगासमा छायांकन गरिएको छ । सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भैरहेको सिनेमाको अमेरिका पार्ट छायांकन…