निषेधाज्ञा अबधिभर एबी इन्टरनेश्नलले असहायलाई खाना खुवाउने

द सिनेमा टाइम्स, काठमाडौं - नेपाली सिनेमा निर्माण कम्पनि एबी इन्टरनेशनलको सहकार्यमा निषेधाज्ञाको अवधिमा काम गरेर खान वर्ग मारमा परेको र साँझ बिहान दुई छाक खानाको जोहो गर्न समस्या भएकालाई निशुल्क खाना खाने व्यवस्था मिलाएको छ । कम्पनिका सञ्चालक मध्येका एक अजित कुमार थापाले नयाँ बसपार्क क्षेत्र वरपर रहेका असहायलाई हरेक दिन बिहान १० देखि…