भर्चुअल माध्यमबाट चलचित्र पत्रकार संघ नेपालको बार्षिक उत्सव सम्पन्न

द सिनेमा टाइम्स, काठमाडौं - चलचित्र पत्रकार संघ नेपालले शुक्रबार आफ्नौ '२२ औं बार्षिक उत्सव तथा चलचित्र पत्रकारिता दिवस' भर्चुअल माध्यमबाट मनाएको छ । संघले आफ्ना सम्पुर्ण सदस्य तथा सिनेमा क्षेत्रसँग सम्बधित संघसंस्थाका पदाधिकारीको भर्चुअल उपस्थीतिमा बार्षिक उत्सव मनाएको हो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास…