नगद पुरस्कार सहित गाईजात्रा कमेडी च्यालेन्ज

द सिनेमा टाइम्स, काठमाडौ – अन्नपूर्ण मिडया नेटवर्क अन्तरगतको रेडियो अन्नपूर्ण नेपाल ९४ मेगहर्जले रु १ लाख नगद पुरस्कार राशिको गाईजात्रा कमेडी च्यालेन्ज प्रतियोगीता राखेको छ । गाईजात्रा २०७८ को अवसरमा आयोजना गर्न लागिएको यो प्रतिस्पर्धामा प्रतिस्पर्धीले ३ मिनेटको हांस्यव्यंग्य एकल प्रस्तुतिको भिडियो रेकर्ड गरेर पठाउनु पर्ने छ । प्रतिस्पर्धामा सहभागी हुने मध्येबाट उत्कृष्ट ३०…