‘ड्रिम्स’ अभिनेत्री सन्ध्या केसीको आभुषणसँग विवाह

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता तथा निर्माता भुवन केसी निर्देशित सिनेमा ड्रिम्स अभिनेत्री सन्ध्या केसीले आभुषण ज्योति कंसाकारसँग विवाह बन्धनमा बाँधिएकी छन् । उनले कानुनि विवाह गरेको फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै हुनेवाला दुलाहा आभूषणलाई शुभचिन्तक माझ चिनाएकी हुन् । सन्ध्याले कानुनी रुपमा आफूहरूले विवाह गरेको भए पनि धार्मिक रुपमा विवाह गर्न बाँकी रहेको…