तारिफ बटुल्दै ‘मनसरा’ ट्रेलर, पैसा थन्क्याउन भकारी तयार पार्न निर्माताहरूकै सुझाव

द सिनेमा टाइम्स, काठमाडौं - कलाकार दीपकराज गिरी सिनेमा 'मनसरा'को ट्रेलरलाई लिएर लेख्छन्- उपेन्द्र सुब्बाजीको कथा भन्ने शैली मौलिक छ । विविधता बोकेका सिनेमा आजको आवश्यकता हो । जय नेपाली सिनेमा ! शुभकामना सबै टिमलाई !! कथा भन्ने शैली मौलिक छ भन्नुको अर्थ सिनेमाको मौलिक छ भन्ने हो । नेपाली सिनेमा उद्योगमा सधैँ हुने गरेको टिप्पणी…