आमिरको आगामी सिनेमा: भारतका प्रथम अन्तरिक्ष यात्री राकेश शर्माको जीवनी !

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेता आमिर खान अभिनित सिनेमा 'दंगल' अहिले चिनमा प्रदर्शन भैरहेको छ । भारतीय सिनेमाको इतिहासमा विश्वव्यापी सर्वाधिक कलेक्सन गर्न सफल यो सिनेमालाई दर्शकले पनि औधी रुचाए । भारतीय रेस्लर महावीर सिंह फोगाटको जीवनीमा आधारित 'दंगल' आमिरले निर्माण गरेको पहिलो बायोपिक हो । यो सिनेमाको अपल्पनिय सफलता पछी आमिरको आगामी…