टेलरको ‘इन्ड गेम’मा एड र फ्युचर

द सिनेमा टाइम्स, काठमाडौँ – टेलर स्विफ्टको नयाँ गीत ‘इन्ड गेम’को भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । टेलरको अफिसियल ‘विवो’ च्यानलबाट सार्वजनिक गरिएको गीत २०१७ को नोभेम्बर १४मा फ्रान्समा रिलिज गरिएको थियो । ४ मिनेट ४ सेकेन्ड लामो गीतमा एड शेरान, टेलर र अमेरिकन र्यापर फ्युचर फिचर्ड छन् । गीतको शब्द टेलर, एड, म्याक्स मार्टिन,…