‘ग्रीन बुक’ बन्यो ओस्कार अवार्डमा सर्वोत्कृष्ट सिनेमा

द सिनेमा टाइम्स, काठमाडौं - ९१ औं अस्कर समारोह डल्बी थिएटरमा सोमवार सम्पन्न भएको छ । यो समारोहमा बेस्ट सिनेमाको अवार्ड ‘ग्रीनबुक’ लाई दिइएको छ । यस्तै, बेस्ट मुख्य अभिनेत्रीको अवार्ड ओलिविया कोलम्यानले हात पारेकी छन् । उनलाई यो अवार्ड ’द फेभरि’मा गरेको सानदार अभिनयले दिलाएको हो । ’बोहेमियन र्यापसोडी’बाट रमी मालेकले बेस्ट मुख्य अभिनेताको…