कोरोना भाइरसका कारण सर्यो हलिउडको प्रतिक्षित सिनेमा ‘नो टाइम टु डाइ’

द सिनेमा टाइम्स, काठमाडौं - हलिउडको प्रतिक्षित सिनेमा जेम्स बोण्डको पछिल्लो सिरिज 'नो टाइम टु डाइ'को प्रदर्शन मिति स्थगित भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण सिनेमाको प्रदर्शन मिति केही समयपछि सारिएको छ । अप्रिलमा रिलिज हुने भनिएको सिनेमा अब नोभेम्बरमा रिलिज गरिने बताइएको छ । पछिल्लो समय कोरोनाका कारण हलिउडसँगै बलिउड र चिनियाँ…