अस्कर अवार्डमा ‘नोम्याडल्यान्ड’ सर्वेत्कृष्ट सिनेमा, फ्रान्सिस र एन्थोनी उत्कृष्ट अभिनेता अभिनेत्री

द सिनेमा टाइम्स, काठमाडौं - सोमबार बिहान ९३ औं अस्कर अवार्ड समारोह सम्पन्न भएको छ । अस्कर अवार्डमा सिनेमा 'नोम्याडल्यान्ड'ले सर्वेत्कृष्ट सिनेमा, निर्देशक र अभिनेत्री गरी तीन विधामा अवार्ड उचालेको हो । यो सिनेमाको निर्देशक क्ओल झाओ इतिहासमै अस्करको निर्देशन विधा अवार्ड जित्ने दोस्रो महिला निर्देशक बनेकी छिन् । यसअघि क्याथरिन बिगेलोले सन् २०१० मा…