मल्टिप्लेक्समा ‘अवतार २’को वर्चश्व, ८९.९० प्रतिशत शोज प्राप्त

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आउने हलिउड सिनेमा 'अवतार: द वे अफ वाटर'ले नेपाली मल्टिप्लेक्समा वर्चश्व कायम गरेको छ । मल्टिप्लेक्सले सार्वजनिक गरेको शोजमा जेम्स क्यामरुन निर्देशित सिनेमाले ८९.९० प्रतिशत हिस्सा कब्जा गरेको छ । ३ घण्टा १२ मिनेट लामो सिनेमाको लागि प्रत्येक शोमा ४ घण्टाको समय निर्धारण गरिएको छ ।२०२२ मा रिलिज…