ओस्कारमा ‘ओपेनहाइमर’ले जित्यो उत्कृष्ट सिनेमासहित निर्देशकसम्मको अवार्ड

द सिनेमा टाइम्स, काठमाडौं - ओस्कार अवार्डको ९६औं संस्करणमा ‘ओपेनहाइमर’ले आफ्नो दवदवा कायम गरेको छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक सिनेमाले सात विधामा अवार्ड जितेको हो । सोमबार बिहान लस एन्जिलिसको डल्बी थिएटरमा भएको अवार्ड समारोहमा सिनेमाले उत्कृष्ट सिनेमासहित उत्कृष्ट निर्देशकसम्मको अवार्ड आफ्नो पोल्टामा पारेको छ । ओस्कारमा १३ विधामा…