अस्ताए गिरिश कर्नाड, कर्नाटकमा तीन दिन राजकीय शोक घोषणा

द सिनेमा टाइम्स, काठमाडौँ - कन्नडका वरिष्ट नाटककार, रंगकर्मी, अभिनेता, निर्देशक र स्क्रिन राइटर गिरिश कर्नाडको ८१ वर्षको उमेरमा निधन भएको छ । बलिउडका केहि सिनेमामा समेत आफ्नो अभिनयको जादु पस्किसकेका कर्नाड लामो समयदेखि अश्वस्थ थिए । उनको निधनले साहित्य र सिनेमा जगत शोकमग्न भएको छ ।कर्नाटक सरकारले उनको निधनको लागि राजकीय शोक घोषणा गरेको छ…