आयुषमानले लत्त्याए इम्तियाजको अफर

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउड अभिनेता आयुषमान खुरानाले चर्चित निर्देशक इम्जियाज अलिको अफर नकारेका छन् । जानकारीका अनुसार इम्तियाज पंजावी लोकगायक अमर सिंह चमकिलाको जीवनीमा आधारित भएर सिनेमा निर्माण गर्दैछन् । उनले शिर्ष भूमिकाको लागि आयुषमानलाई अफर गरेका थिए । तर, आयुषमानले ठाडै अस्विकार गरेको खबर भारतीय मिडियाले लेखेका छन् । इम्तियाज सिनेमाको स्क्रिप्टसहित…