बक्सअफिस: ‘तानाजी’को व्यापार दमदार, कमजोर बन्दै ‘छपाक’

द सिनेमा टाइम्स, काठमाडौँ - शुक्रबार अजय देवगण स्टारर 'तानाजी: द अनसुंग वारियर' र दीपिका पादुकोण स्टारर 'छपाक' रिलिज भए । बलिउडले यी दुई सिनेमाबाट ठुलो आशा बोकेको छ, जसले २०२० को सुरुवात राम्रो हुन् सकोस । सामाजिक संजालको कुरा गर्दा दुवै सिनेमाले रिलिज अगाडी उच्च हाइप बनाएका थिए । त्यसैले बक्सअफिसमा कडा टक्कर देखिने…