अमिताभ-आयुषमान स्टारर ‘गुलाबो सिताबो’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - अमिताभ बच्चन र आयुषमान खुराना स्टारर सिनेमा 'गुलाबो सिताबो'को ट्रेलर रिलिज गरिएको छ । विश्वव्यापी लकडाउनले सम्पूर्ण हल बन्द भएको अवस्थामा सिनेमाको ट्रेलर रिलिज गरिएको हो । निर्माण समयदेखि नै चर्चामा रहेको यो सिनेमामा अमिताभले एक बुढो मुस्लिम घर मालिक र आयुषमानले किरायावालाको भूमिका निर्वाह गरेका छन् । शूजित सरकार…