तब्बू र इशानको ‘अ स्विटेबल व्वाय’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - इशान खट्टर र तब्बू स्टारर टेलिभिजन सिरिज 'अ स्विटेबल व्वाय'को ट्रेलर रिलिज गरिएको छ । यो सिरिज विक्रम सेठको लोकप्रिय किताब 'अ स्विटेबल व्वाय'को कथामा आधारित छ । सन् १९५१ को समयमा आधारित सिरिज ६ हिस्सामा बाँडिएको कथा हो । जहाँ इशान र तब्बूको प्रेमलाई पनि देखाइएको छ । इशानले…