‘सुपर ३०’ निर्देशकको सिनेमा कट्रिनाले छोडेपछि कृतिको हातमा

द सिनेमा टाइम्स, काठमाडौं - ऋतिक रोशन स्टारर सिनेमा 'सुपर ३०'को सफलता पश्चात निर्देशक विकाश बहल नयाँ कमेडी सिनेमाको तयारीमा छन् । उनले सिनेमामा मुख्य अभिनेत्रीको रुपमा कट्रिना कैफलाई साइन गराएका थिए । साइन गरेको केही महिनामै उनले सिनेमाबाट हात झिकेकी छन् । बलिउड मिडियाका अनुसार 'मिटु' प्रकरणमा फसेका निर्देशकसँग काम गर्न तयार भएको भन्दै ट्रोलको शिकार भएसँगै कट्रिनाले…