सलमान र कट्रिनाको ‘टाइगर ३’ निर्देशन गर्दै मनिष

द सिनेमा टाइम्स, काठमाडौं - यशराज फिल्मस्को ब्यानरमा निर्माण भएको सुपरहिट सिनेमा 'एक था टाइगर'को तेस्रो सिरिज बन्ने चर्चा लामो समयदेखि चलिरहेको छ । तर, हालसम्म सिनेमाको तेस्रो सिरिज बन्ने वा नबन्ने विषयमा सलमान र निर्माण कम्पनी यशराजले आधिकारिक जानकारी दिएको छैन् । लामो समयदेखि चलिरहेको अफवाहलाई सत्य मान्ने हो भने सलमानले सिनेमाको तेस्रो सिरिज…