संजयलाई ‘थर्ड स्टेज’को क्यान्सर पुष्टि

द सिनेमा टाइम्स, काठमाडौँ - केहि दिन अगाडी स्वास्थ्यमा खराबी आएपछि मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका अभिनेता संजय दत्तलाई क्यान्सर पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनको चेकअप गराइएको थियो । मंगलबार बेलुका आएको रिपोर्टमा उनको फोक्सोमा क्यान्सर देखिएको हो । त्यो पनि थर्ड स्टेजमा । अब उनि उपचारको लागि अमेरिका जान सक्छन । क्यान्सर भएको रिपोर्ट…