‘एक था टाइगर’को लागि शाहरुख थिए पहिलो च्वाइस !

द सिनेमा टाइम्स, काठमाडौँ - बलिउडका सुपरहिट सिरिज मध्ये सलमान खानको 'टाइगर' एक हो । सन् २०१२ मा सिरिजको पहिलो भाग 'एक था टाइगर' रिलिज भएको थियो । बक्सअफिसमा सुपरहिट सावित भएपछि यो सिनेमा सिरिजमा परिवर्तन भयो । झन्डै पाँच वर्षपछि यसको सिक्वेल 'टाइगर जिन्दा हे' रिलिज भयो । सलमानसँगै कट्रिना कैफको मुख्य भूमिका रहेको…