सैफ र अर्जुनको ‘भूत पुलिस’मा ज्याक्लिन र यमी फाइनल

द सिनेमा टाइम्स, काठमाडौँ - अभिनेताद्वय सैफ अलि खान र अर्जुन कपूरले मुख्य भूमिका निर्वाह गर्ने हरर कमेडी सिनेमा 'भूत पुलिस'मा दुई अभिनेत्री फाइनल भएका छन् । सिनेमामा ज्याक्लिन फर्नान्डेज र यमी गौतम मुख्य भूमिकाको लागि तय भएका हुन् । तर, दुवैले कुन अभिनेतासँग जोडी बाँध्ने भन्नेबारे खुलासा गरिएको छैन । यो सिनेमाको निर्देशन पवन…