ऋतिक र दीपिकाको ‘फाइटर’ युएईबाहेक मध्येपूर्वी देशमा प्रदर्शनमा रोकियो

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको बलिउडको प्रतिक्षित सिनेमा 'फाइटर'को प्रदर्शनमा युएईबाहेकका मध्यपूर्वका देशहरुले रोक लगाएका छन् । ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुरको हुख्य भुमिका रहेको सिनेमाको मध्येपूर्वका देशहरुले रिलिज रोक्नुको कारण भने खुलाएका छैनन् । बलिउड समाचार पोर्टल पिंक भिल्लाले जनाए अनुसार अहिलेसम्म ती मुलुकमा प्रतिबन्धको निर्णय कायमै…