अमिताभ बने अश्वथात्मा, यस्तो छ ‘कल्की २८९५ एडी’ लुक्स

द सिनेमा टाइम्स, काठमाडौं - दक्षिण भारतीय सुपरस्टार प्रभाषको मुख्य भुमिका रहको सिनेमा ‘कल्की २८९८ एडी’को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक टिजरमार्फत् अभिनेता अमिताभ बच्चनको पात्रको परिचय गराइएको हो । सिनेमामा उनलाई द्रोणाचार्यका पुत्र अश्वत्थामाको भूमिकामा प्रस्तुत छन् । सिनेमामा प्रभास र अमिताभ बच्चनका अलवा दीपिका पादुकोण, कमल हासन र दिशा पाटनीको मुख्य…