द सिनेमा टाइम्स,काठमाडौं । कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँले नेपाली सिनेमाको बजार निर्दयी रहेको बताएका छन् । बजारअनुसार नचले सिनेमा नै बनाउन नसकिने उनको भनाइ छ । आफूहरू सर्जकमात्रै नभएर व्यापारी पनि भएको उनी बताउँछन् । अर्को सिनेमा बनाउन अहिले बनाइरहेको सिनेमाबाट पैसा कमाउनु पर्नेभएकाले आफूहरू व्यापारी पनि भएको उनको भनाइ छ । त्यसैले दर्शकलाई…