‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - घनश्याम लामिछाने निर्देशित सिनेमा 'लण्डन टु पेरिस'को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको दोस्रो पोस्टरमा सिनेमाका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ । अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु अभिनेता निश्चल खड्का तथा अभिनेता कवीर खड्का र डेव्यु अभिनेत्री गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् । सिनेमाको यसअघि सार्वजनिक…