‘सम्हालिन्छ कहिले मन’पछि नेपाली सिनेमाको नयाँ युग सुरु हुन्छ – सुदर्शन थापा

द सिनेमा टाइम्स, काठमाडौँ - सुदर्शन थापा नेपालमा हिट सिनेमाहरु दिने निर्देशकको सूचिमा पर्छन् । 'मेरो एउटा साथी छ', 'प्रेमगीत', 'म यस्तो गीत गाउँछु'लगायत चर्चित रोमान्टिक सिनेमाहरु निर्देशन गरेर अब्बल निर्देशकको छवि बनाएका थापा निर्देशित मेगा बजेटको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ १७ भदौबाट प्रदर्शनमा आउँदैछ । यो सिनेमा प्रदर्शनमा आएपछि नेपाली सिनेमा नयाँ कोर्समा अघि…