यस्तो छ, ‘माछा माछा’मा मुख्य चार पात्रको स्वभाव र विशेषता

द सिनेमा टाइम्स, काठमाडौँ - मंसीर २० गते सिनेमा 'माछा माछा' मार्फत निर्देशक सुनिल गुरुङ दर्शक माँझ पुग्दैछन् । क्राइम कमेडी सिनेमा उनको डेब्यु निर्देशन हो । पहिलो सिनेमाबाटै गुरुङले एक किसिमको चर्चा पाएसकेका छन् । अब, दर्शकले उनलाई कसरी स्वागत गर्छन त्यो हेर्न बाँकी छ । तीन जना गाउँले युवाले शहरमा जीवन स्थापित गर्न…