दौडिन सुरु गर्‍यो ‘दयारानी’, ८० प्रतिशतमाथि अकुपेन्सी, थपियो शो

द सिनेमा टाइम्स, काठमाडौं - आजदेखि सार्वजनिक प्रदर्शनमा आएको 'दयारानी' सिनेमाले दिउँसोबाट रफ्तार समातेको छ । सिनेमाले विशेषगरी मोफसलका हलहरुमा ८० प्रतिशतमाथिको अकुपेन्सी गरिरहेको छ । सिनेमाका वितरक प्रचण्डमान श्रेष्ठले मोफसलका हलहरुमा बिहानैदेखि उत्साहजनक अकुपेन्सी देखिएको बताए । 'पोखरा, बुटवल तथा दमकमा बिहानीका शो देखिनै अकुपेन्सी धेरै राम्रो छ। धरानमा शो थपिएको छ भने इटहरीमा…