‘बाबरी’मा ‘सानो राजासाहेब’को भुमिका चुनौतीपूर्ण थियो : धिरज मगर

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता धिरज मगर ४ वर्षपछि सिनेमा ‘बाबरी’बाट दर्शकमाझ आउँदैछन् । आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमालाई धिरजको स्टारडमले इनिसियल व्यापारमा फाइदा पुग्ने विश्लेषण सिनेमाकर्मीले गरिरहेका छन् । तर, धिरजलाई न स्टारडममा कुनै विश्वास छ न आफु स्टारडम कलाकार हो भन्ने नै लाग्छ । आइतवार राजधानीको एक रेस्टुरेन्टमा पत्रकारसँग…