गौरव भन्छन्,-‘परस्त्रीको मेरो क्यारेक्टर अहिलेका युवाको प्रतिनिधि पात्र हो’

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा हो 'परस्त्री' । सुरज पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा अहिले विभिन्न कारणले चर्चामा छ । पोस्टर रिलिजदेखि नै चर्चामा रहेको सिनेमाको ट्रेलर रिलिजसँगै दर्शकमाझ एक किसिमको हाइप निर्माण गरिसकेको थियो । त्यसबीच सिनेमा नेपाली र हिन्दीमा एक साथ रिलिज हुने दर्शकमाझ सिनेमाको चासो…