मल्टिस्टारर सिनेमा ‘ऐंचो पैंचो’ले देखाएको सम्भावना

द सिनेमा टाइम्स, काठमाडौं - मल्टिस्टारर सिनेमा ‘ऐंचो पैंचो’ले सम्भावना देखाएको छ । टिजर र गीत सार्वजनिक गरिसकेको निर्माण पक्षले सिनेमाका बाँकी प्रचार सामग्री ल्याउन बाँकी छ । सार्वजनिक संबादरहीत टिजर र यसका दृश्यले सिनेमा राजनीतिको पृष्ठभूमीमा रहेको स्पष्ट संकेत गरेको छ । तर कस्तो राजनीति र के हो गन्तब्य स्पष्ट खुलिसकेको छैन । टिजरले…