‘नाङ्गो गाउँ’ले गलत नेता चुनेर पठाउने जनतामाथि प्रश्न उठाउँछ : दीपेन्द्र लामा

द सिनेमा टाइम्स, काठमाडौं - राजनीतिक विषयवस्तुमा आधारित सिनेमा 'नाङ्गो गाउँ' आगामी शुक्रबार अर्थात् भदौ २९ गतेबाट प्रदर्शनमा आउँदैछ । पछिल्लो नेपाली सिनेमामा लभस्टोरी र कमेडीसँगै पहिलो प्राथमिकतामा राजनीतिक विषय परिरहेको छ । यही बिषयलाई समेटेर रंग पत्रकारबाट निर्देशक बनेका दीपेन्द्र लामाले 'नाङ्गो गाउँ' निर्माण तथा निर्देशन गरेका हुन् । निर्देशक लामाले सिनेमा 'छ माया…