ग्याङस्टर समाज र वातावरणले बनाउने : अर्पण थापा

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता अर्पण थापा नेपाली सिनेमामा नकारात्मक चरित्रमा रुचाइएका छन् । आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रङ्गेली’मा पनि उनी खलपात्रको भूमिकामा छन् । उनको चरित्र ग्याङस्टर हो । उनी ग्याङस्टर चरित्रमा अभिनय गर्नु आफ्नो रुचि रहेको जिकिर गर्छन् । ‘रङ्गेली’मा आफ्नो चरित्रबारे उनी भन्छन्, ‘भगवान् दादा मोरङ जिल्लाको रङ्गेली…