सिनेमामा काम गर्नु पूर्व निर्माणको कोणबाट पनि सोच्नु पर्छ : नम्रता श्रेष्ठ

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री नम्रता श्रेष्ठलाई थोरै तर उत्कृष्ट सिनेमामा काम गर्ने कलाकारको रुपमा चिन्दै आएका छन् । उनलाई दर्शकले महिला केन्द्रित लभस्टोरी सिनेमामा निकै रुचाएका छन् । यस्तै, अव उनै नम्रतालाई दर्शकले भाद्र ६ गतेबाट हलमा एक्सन अवतार हेर्न पाउने भएका छन् । सिनोमा 'जाइरा'को बुधबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच टिजर…