‘जाइरा’ले उत्कृष्ट ६ मौकाको फाइदा उठाउला त ?

द सिनेमा टाइम्स, काठमाडौँ - नेपालमा वर्षेनी मुलधारका सयको हारहारीमा सिनेमा रिलिज हुन्छन । सालमा पर्ने ५२ सातामा प्रत्येक हप्ता २ वा सो बढी सिनेमा बक्सअफिसमा भिडिरहेका हुन्छन । जुधेर आउँदा हल र शोज कटौती हुन्छ । त्यसैले एकल रिलिजको मौका पाउनु निर्माताको लागि वरदान नै सावित हुन्छ । यो शुक्रबार अर्थात भदौ ६ गते रिलिज हुन् लागेको…