बाँकी तीन महिना, बक्सअफिसमा ‘साङ्लो’देखि ‘प्रेमगीत ३’सम्म

द सिनेमा टाइम्स, काठमाडौँ - कार्तिक महिना यता नेपाली सिनेमाको व्यापार निक्कै कमजोर बनिसकेको छ । मंसीर र पुषमा रिलिज भएका कुनै पनि सिनेमाले लगानी उठाउन सकेनन् । अझ पुष महिनामा त सिनेमा रिलिज निक्कै न्यून छ । हलमा विदेशी सिनेमाकै हालीमुहाली छ । २०७६ सकिन झन्डै तीन महिना बाँकी छ । र यो समयमा केहि…