धमाधम प्रदर्शन मिति घोषणा गर्दै बलिउड, अन्यौलमा नेपाली सिनेमा

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण प्रर्दशन रोकिएका बलिउड सिनेमाले धमाधम प्रदर्शन मिति घोषणा गरिरहेका छन् । हरेक दिन जसो २ देखि ३ वटा सिनेमाको प्रदर्शन मिति घोषणा भइरहेको छ । तर, नेपाली सिनेमाका निर्माता निर्देशकहरु प्रदर्शन मिति घोषणा बारे पर्ख र हेरको अवस्थामा छन् । प्रदर्शनको पर्खाइमा रहेका ४० भन्दा बढि सिनेमा…