दर्शकले नेपाली सिनेमालाई नै माया गर्छन् : अनमोल केसी

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता अनमोल केसी अभिनित सिनेमा 'ए मेरो हजुर ४' आगामी बैशाख १ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुँदैछ । सोही मितिमा दक्षिण भारतीय सिनेमा 'केजिएफ च्याप्टर २' पनि आउँदै छ । दक्षिण भारतीय सिनेमाको दबाबका बावजुद नेपाली बक्सअफिसमा राम्रो व्यापार गर्नु पर्ने चुनौती 'ए मेरो हजुर ४' लाई छ…