‘षट्कोण’मा क्राइम रिपोर्टरको भुमिका चुनौती पुर्ण थियो : कार्म

द सिनेमा टाइम्स, काठमाडौं - थिएटरबाट नेपाली सिनेमामा प्रवेश गरेका अभिनेता हुन् कार्म । उनले थिएटरबाट सिनेमामा आउँदा आर्ट भन्दा पनि व्यापार हावी हुने बताए । केहीअघि राजधानीमा आयोजित 'षट्कोण'को पत्रकार भेटघाट कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार भेटघाट कार्यक्रममा कुराकानी गर्दै थियटरको आर्ट सिनेमामा कमै मात्रामा देखिने उल्लेख गरे ।…