यी महिला निर्देशक जसले नेपाली सिने उद्योगलाई चलायमान बनाइरहे

द सिनेमा टाइम्स,काठमाडौं । अंकगणित गर्ने हो भने नेपाली सिनेमा उद्योगमा महिला निर्देशकको संख्या न्यून छ । पुरुष निर्देशकको तुलनामा महिला निर्देशक कम छन् । किन पुरुष निर्देशकको हाराहारीमा महिला निर्देशकको संख्या भएन त्यो छुट्टै बहस र छलफलको विषय हो । तर, कसैले नकार्न नसक्ने सत्य के हो भने महिला निर्देशकको संख्या कम छ ।…