आँचल र आकाशको ‘ब्ल्याक’ ट्रेलर

द सिनेमा टाइम्स, काठमाडौँ – आँचल शर्मा र आकाश खड्का अभिनित सिनेमा ‘ब्ल्याक’को ट्रेलर रिलिज भएको छ । भदौ १ मा रिलिज हुने सिनेमालाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् ।

मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’मा आकाश र आँचलका अलावा सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको मुख्य भूमिका छ । रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायाँकन, चन्द्र पन्तको द्वन्द, अर्जुन जिसीको सम्पादन रहेको सिनेमालाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘द सिनेमा टाइम्स, हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (द सिनेमा टाइम्स,) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *