कर्म र वर्षाको ‘पहिलो भेटैमा’ !

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता कर्म र अभिनेत्री वर्षा सिवाकोटीले पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नाइँ मलाई था छैन’को सफलता पछी गायक संजीव पराजुली र गायिका टिका प्रशाईले ‘पहिलो भेटैमा’ सार्वजनिक गरेका हुन् ।

गीतमा ‘त्यो सपना’ एल्बममा समावेश गीतमा होमनाथ न्यौपानेको शब्द र दीपक भट्टराको संगीत छ । धन योन्जन तामाङले खिचेको यो गीतमा दीपेन्द्र शाहीको कोरियोग्राफी र लक्ष्मण पौडेलको निर्देशन छ ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *