कर्म र वर्षाको ‘पहिलो भेटैमा’ !

कर्म र वर्षाको ‘पहिलो भेटैमा’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता कर्म र अभिनेत्री वर्षा सिवाकोटीले पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नाइँ मलाई था छैन’को सफलता पछी गायक संजीव पराजुली र गायिका टिका प्रशाईले ‘पहिलो भेटैमा’ सार्वजनिक गरेका हुन् ।

गीतमा ‘त्यो सपना’ एल्बममा समावेश गीतमा होमनाथ न्यौपानेको शब्द र दीपक भट्टराको संगीत छ । धन योन्जन तामाङले खिचेको यो गीतमा दीपेन्द्र शाहीको कोरियोग्राफी र लक्ष्मण पौडेलको निर्देशन छ ।