सन्तोष र पूजाको यस्तो कहानी !

सन्तोष र पूजाको यस्तो कहानी !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको सिनेमा ‘बेबी आइ लभ यु’को रोमान्टिक गीत सार्वजनिक भएको छ ।

‘कहानी तेरो मेरो’ बोलको गीतमा सन्तोषकै शब्द/संगीत स्वर छ । उनलाई गायनमा सज्युम नेपालीले सहयोग गरेकी छन् । भने उनिसँगै पूजा पनि फिचर्ड छन् ।

जनक पाण्डेको निर्देशनमा बनेको लभस्टोरी सिनेमामा सरोज खनाल र निर्मल शर्माको पनि अभिनय छ । शिव न्यौपानेले निर्माण गरेको सिनेमा जेठ १८ गते प्रदर्शनमा आउँदै छ ।