पावरप्याक्ड एक्सन ‘बाघी २’ ट्रेलर रिलिज

पावरप्याक्ड एक्सन ‘बाघी २’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – एक्सन थ्रिलर सिनेमा ‘बाघी २’को अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा टाइगर श्रोफको खतरनाक एक्सन देख्न सकिन्छ ।

अहमद खान निर्देशित सिनेमाको ट्रेलरमा मनोज बाजपाई, रणदीप हुड्डा र दिशा पटानीलाई पनि आक्रामक रुपमा प्रस्तुत गरिएको छ । यस पावरप्याक्ड एक्सन सिनेमालाई साजिद नाडीयडवालाले निर्माण गरेका हुन् ।

मार्च ३० मा प्रदर्शन हुने ‘बाघी २’को तेस्रो सिरिज ‘बाघी ३’ पनि घोषणा भैसकेको छ ।