मल्टीस्टारर ‘बाद्शाहो’ टिजर रिलिज (भिडियो)

मल्टीस्टारर ‘बाद्शाहो’ टिजर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यो बर्षको लागि बलिउडको प्रतिक्षित सिनेमा ‘बाद्शाहो’को टिजर रिलिज गरिएको छ । जहाँ सिनेमाका मुख्य कलाकारहरुको बारेमा जानकारी लिन सकिनेछ ।

यसअघी ६ पोस्टर रिलिज गरेको सिनेमाको टिजरमा अजय देवगण, इमरान हास्मी, विद्दुत जम्मवाल, इलियाना डी क्रुज, इशा गुप्ता, सन्नी लिअनि, संजय मिश्रा लगायतका कलाकारलाई प्रस्तुत गरिएको छ ।

मिलन लुथरिया निर्देशित सिनेमा सेप्टेम्बर १ मा रिलिज हुदैछ । १ मिनेट ५७ सेकेन्ड लामो टिजरमा सिनेमाको कथालाइन पनि समेटिएको छ ।