अमिताभ, रणवीर र आलियाको ‘ब्रह्मास्त्र’ घोषणा

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड निर्माता करण जोहरले नयाँ सिनेमा घोषणा गरेका छन् । धर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमाको नाम ‘ब्रह्मास्त्र’ जुराईएको छ ।

आयन मुखर्जीले निर्माण गर्ने सिनेमाका लागी रणवीर कपूर, अलिया भट्ट र अमिताभ बच्चन फाईनल भएका छन् । करण जोहरले आफ्नो ट्वीटर अकाउन्टबाट ‘ब्रह्मास्त्र’को बारेमा ट्वीट गरेका छन् ।

फक्स स्टार स्टुडियो र नमित मलहोत्राको सहनिर्माण हुने सिनेमालाई सन् २०१९ को अगस्त १५ मा रिलिज गरिनेछ ।

 

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *